July 31, 2026

शिक्षा

शिक्षालाई अंग्रेजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education बाट Educere,Educare,हुँदै Education भ‍‍एको हो । शिक्षा संस्कृतको ‘शिक्ष्’ धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरुले आफ्ना सन्ततिहरुलाई अनुभवहरु प्रदान गर्नुलाई नै दिनु वा शिक्षा भनिन्थ्यो ।

बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार...
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति...
काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु...
काठमाडौं । रिलायन्स इन्टरनेसनल एकेडेमीले एसईई परीक्षामा सामेल भएका विद्यार्थीहरुको सहभागिता रहने दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता...
काठमाडौं । संसदीय समितिले छिटो भन्दा छिटो संघीय शिक्षा ऐन ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार संसदको...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने...
काठमाडौं । विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि र विद्यालय छाडेका बालिकालाई विद्यालयमा टिकाइराख्न बजेट...