गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा केसीले पनि साथ दिएका छन्। गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्। गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए।  

सरस पाण्डे । कथा ‘सम्झनामा एउटा मान्छे’ हामी कहिलेदेखि फेसबुकमा साथी भयौँ मलाई याद छैन । तर फेसबुकको भित्तामा उसले पोस्ट गरेका कुराहरूले मलाई भित्रैबाट छुन्थ्यो । हामी धेरै अगाडिका साथी हौँ जस्तै लाग्थ्यो । धेरै पटक मैले उसको प्रोफाइका हेरेर हरेक फोटा नियालेर हेर्थें । कहाँ देखेजस्तो–देखेजस्तो लाग्ने उसका […]

कला चल्यो, गला चल्यो, मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भान्से चलेन किन सम्धिनी मान्छे चलेन किन सम्धीज्यू भान्से चलेन बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिएका छन् । गीतमा […]

* खगेन्द्र बस्याल ऊ धेरैको बिवाह भोजमा गयो ।त्यसैगरी धेरैले यस प्रकारका भोजमा सहभागीता जनाएको पनि देख्यो।निश्चित मूल्य र मान्यता हुन्छन् बैवाहिक भोजका पनि ।तर अधिकांशमा त्यो धेरैले थाहा नपाएको महसुुस गर्यो उसले।यसैले एक भोजमा उपस्थित आफ्ना साथीहरू संग जिज्ञासा राख्यो” भनौं त साथीहरू, बिवाह भोजमा ख्याल गर्नुपर्ने कुरा के […]

सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नम्बर आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका […]

गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको छ । अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राज खानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुले प्रयोग गरेको पाइन्छ । गीतमा सत्यस्वरुपले नै संयुक्त रुपमा संगीत भरेका छन् । संगीत संयोजन उदयराज पौडेलको छ । कैलाश […]

काठमाडौं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। उनका यसअघि प्रकाशित ६ वटा निबन्धसंग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा सङ्गृहीत छन्। मिश्रका विभिन्न निबन्धसङ्ग्रहका फरकफरक अनुहारका रूपमा यो पुस्तक […]

संजय प्रसाद पौडेल स्टिफेन हकिन्सको सिद्धान्त अनुसार भखरै महाबिस्फोट भएको थियो। यो महाबिस्फोट हुनु अघि ब्रह्माण्डमा कोही प्राणी बचेका थिएनन्। मानवजाती त कोरोना भाईरसको महामारीले लोपोन्मुख भैसकेका थिए पृथ्वीमा भएका अरु जिवजन्तु भन्दा अगाडी नै। अरु जीवजन्तु पनि कोरोनाको कारण बिलय भए। भएका रुख बिरुवा सबै सुके। पृथ्वीको पारिस्थितिय प्रणाली […]

अब हाम्रो शासन। मान्छे हाम्रो गुलाम। स्याल र ब्वासाहरुले पूरा गर्न नसकेको साम्यबाद हामी ल्याउछौ। मार्क्सवाद न आए पनि मास्कबाद त आएको छनी सारा बिस्वमा। हो यहि हो हाम्रो बिजय! हाम्रो सत्ता। 

काेराेनासँगकाे लडाइँ काेराेना किन फैलियाे दिनदिनै संसार ढाक्ने गरी भन्छन् औषधि छैन विज्ञजनले बाँचिन्छ खै के गरी त्राहि त्राहि भयाे अशक्त दुनियाँ गाेहार माग्ने कता ? आफैं आफ मनुष्यमा डर भयाे भन्छन् नआऊ यता । ।।१।। मुक्का हान्न मिलेन शत्रु तँ भनी गाेली न हान्नै मिल्याे पक्का शत्रु भनी चिनिन्छ […]