काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६९१८० पुगेको छ । त्यसैगरी शनिबार थप ३८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना […]

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका […]

कोभिड-१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम सुरु भएको छ । सूचना र सल्लाह भ्रमपूर्ण हुन सक्छन् तर केही आधारभूत तथ्य र सूचनाले त्यस्ता वास्तविकता ठम्याउन सहयोग गर्छन् । खोप के हो? खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ । यसले शरीरको […]

पछिल्ला वर्षहरूमा धेरै प्रगति भएतापनि मस्तिष्क अझैपनि एक जटिल र रहस्यपूर्ण अङ्ग हो जसबारे पूर्ण जानकारी प्राप्त भएको छैन । तर जति थाहा छ त्यसबारे थोरै विज्ञमात्र पूर्ण जानकार छन्। न्यूरोवैज्ञानिक फ्याकन्डो मेन्सले मेन्सलाई आफ्नो अध्ययनको केन्द्र बनाएका छन् । आर्जेन्टीनामा जन्मिएका मेन्स ले क्याम्ब्रिज विश्वविद्यालयमा विज्ञानको विधामा अनुसन्धान गर्नेलाई […]

डा. रवीन्द्र पाण्डे । खोप सुरक्षित छ भनेर आम नागरिकलाई प्रत्याभूति दिलाउनको लागि जनताले विश्वास गरेका, सरकारमा बसेका, राज्यबाट सुविधापान गरेका तथा सेलिब्रेटीहरुलाई पहिलो दिनमा खोप लगाउने हो भनेकोरोना भाइरसविरुद्धको खोप लगाउन डराउने अवस्था हुँदैन | अमेरिकालगायत विश्वका धेरै देशमा यस्तो प्रचलन छ | आम नागरिकलाई विश्वस्त बनाउनु सरकारको दायित्व […]

काठमाडौं । नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८९४८ पुगेको छ । त्यस्तै शुक्रबार थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना […]

– डा. रवीन्द्र पाण्डे । .. – अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोपको १० लाख डोज भारत सरकारको उपहारको रुपमा आज नेपाल आएको छ । – भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय […]

काठमाडौं । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्धको १० लाख डोज खोप हस्तान्तरण गरेको छ । बिहीबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा अनुदानस्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत […]

काठमाडौं । नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८६४६ पुगेको छ । त्यस्तै बिहीबार थप २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना […]

काठमाडौं । नेपालका लागि भारतले अनुदानस्वरूप दिएको खोप लिएर एयर इन्डियाको विमान काठमाडौं आइपुगेको छ । भारतले अनुदानका रुपमा दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप लिएर एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलमा बिहान अवतरण गरेको हो । कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]