November 7, 2026

खबर

धनकुटा । गएराति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा भएको अगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति...
गण्डकी । गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको...
काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका...
हेटौंडा । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा...
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री यादवलाई...
बागलुङ । बागलुङको जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय...
काठमाडौं । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका...
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे भलादमी चोकमा बिहीबार राति सवारीसाधन...
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ । बिहीबार प्रहरी...