April 2, 2026

शिक्षा

शिक्षालाई अंग्रेजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education बाट Educere,Educare,हुँदै Education भ‍‍एको हो । शिक्षा संस्कृतको ‘शिक्ष्’ धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरुले आफ्ना सन्ततिहरुलाई अनुभवहरु प्रदान गर्नुलाई नै दिनु वा शिक्षा भनिन्थ्यो ।

काभ्रे । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका- ४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर...
बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै...
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले बिहीबार...
महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अतिविपन्न...
काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा.डा. पुष्करबहादुर पाल नियुक्त भएका छन् । विश्वविद्यालयका...
मधेस, ११ पुष २०८१, सबैला नगरपालिका, धनुषामा प्लान इन्टरनेशनल नेपालको साझेदारी, सवैला नगरपालिकाको समन्वय र जानकी महिला जागरण...
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउने...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच...