काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ ।...
शिक्षा
शिक्षालाई अंग्रेजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Education बाट Educere,Educare,हुँदै Education भएको हो । शिक्षा संस्कृतको ‘शिक्ष्’ धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरुले आफ्ना सन्ततिहरुलाई अनुभवहरु प्रदान गर्नुलाई नै दिनु वा शिक्षा भनिन्थ्यो ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक...
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच आठ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना कार्यान्वयनमा लैजाने तयारी गरेको छ...
काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले आफूहरुको माग पुरा नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा...
काठमाडौं । अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन...
काठमाडौं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट...
काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले जुम्लामा १९ औं सत्याग्रह सुरु गरेका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने...