शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुपर्दैनः सांसद संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुनपर्ने बताएकी छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकबारे दलहरुले आफ्नो संशोधन राख्न सक्ने बताइन् । द्वन्द्वपीडितहरु धर्ना बसेको, मानवअधिकार आयोगले पनि छिटो टुंग्याउन भनिरहेको अवस्थामा यसलाई छिटो पारित…
Read More “शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ति जनाउनुपर्दैनः सांसद संग्रौला” »