डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ..कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धानकर्मी तथा लाखौँ प्रयोगशाला लागि परेका छन् | सयौं ल्याबका खोप प्रि क्लिनिकल चरणमा छन् भने दर्जनौं ल्याबका खोप मान्छेमा क्लिनिकल ट्रायल गरिंदै छ | त्यस्तै औषधि […]

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । उदयपुरका एक जना ३३ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ […]

काठमाडौं । नेपाली कांग्रेसले कोरोनाको संक्रमणकाविरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ सरकारले अध्यादेश ल्याएको भन्दै खेद व्यक्त गरेको छ । मंगलबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले बैठकले जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को आदेश जारी नभएसम्मका लागि अमेरिका आप्रवासमा रोक लगाउने घोषणा गरेका छन् । ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने तात्कालिक आदेशमा छिट्टै हस्ताक्षर गर्ने बताएका छन् । कोरोना भाइरसको संकटका कारण अमेरिकामा सीर्जित बेरोजगारीलगायतका आर्थिक समस्याका कारण ट्रम्पले यस्तो कदम चाल्न लागेका […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले हालै ल्याएको ’राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ अध्यादेश संविधानको भावना विपरित भएको बताएको छ । राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाचन्द्र लोहनीले संयुक्त विज्ञप्ती जारी गरी अध्यादेश अनुपयुक्त र संविधानको भावना विपरित रहेको ठहर भएको बताएका हुन् । […]

नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीको ठहर छ। उक्त अनिष्टकारी कदम तुरुन्त फिर्ता लिन साझा पार्टी जोडदार माग गर्दछ। झण्डै दुई-तिहाई जनमत पाएर शासन गरिरहेको सरकारले गत दुई वर्षभन्दा बढी समयमा जनतालाई काण्डैकाण्डको ठेली दिएर आम विश्वास गुमाएपछि, आफूलाई […]

डा. युवराज संग्रौलानाओमी क्लेइन एक्जना उत्कृष्ठ अर्थशास्त्र बिश्लेषक हुन् । उनले “दि सक डाक्टर“ भन्ने अत्यन्त सशक्त किताब एक दशक अगाडि नै लेखेकी थिइन् । यी “सक डाक्टर भनेका मिल्टन फ्रिडमेन एक जना मनोबैज्ञानिक चिकित्सक क्याम्रोन भन्ने व्यक्ति हुन् ।“ माक्गील युनिभर्सिटीमा क्याम्रोन नामका एक मनोचिकित्सक कसरी “बिजुलीको सकद्वारा मानिसको […]

अमेरिकाभरि कैयन् राज्यहरूमा प्रदर्शनकारीहरू त्यहाँका गर्भनरहरूलाई कोरोनाभाइरस महामारीको डरले बन्द गरिएको अर्थतन्त्र पुन: खुला गर्न आह्वान गर्दै सडकमा उत्रिएका छन्। एरिजोना, कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यमा आइतवार त्यस्ता प्रदर्शन भए। त्योभन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि प्रदर्शन भएका थिए। हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका […]

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेश खारेज गर्न माग गरेका छन् । सोमबार साँझ ट्वीट गर्दै नेता रावले अध्यादेशलाई अनिष्टकारीको संज्ञा दिएका छन् । यस्तो छ रावलको ट्वीट