राप्रपाको केन्द्रीय विशेष र निर्देशन समिति गठन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय विशेष समिति र केन्द्रीय निर्देशन समिति गठन गरेको छ । शुक्रबार अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको बैठकले केन्द्रीय विशेष समिति र केन्द्रीय निर्देशन समिति गठन गरेको हो । दुवै समितिमा संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पदेन सदस्य रहने जनाएको छ । केन्द्रीय विशेष समिति…
Read More “राप्रपाको केन्द्रीय विशेष र निर्देशन समिति गठन” »