जारी अध्यादेश र लकडाउनकाबारेमा प्रधानमन्त्री ओली र प्रचण्डले सातै प्रदेशका सांसदहरुसँग सुझाव लिँदै

Spread the love

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुषकमल दाहाल “प्रचण्ड“ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्नेे नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल सुरु गरेका छन् ।

बुधबार सुदूर पश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश एक र वागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिनेछ । सांसदहरुसँग जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यादेशकाविरूद्ध मोर्चा बनाउन देउवालाई रवीन्द्र मिश्रको आग्रह

२०७७ बैशाख १०, बुधबार ०७:३९
Spread the love रवीन्द्र मिश्र, संयोजक, साझा पार्टी साझा पार्टीले आज (बुधवार) विहान सरकारले ल्याएका अध्यादेशका विरूद्ध डिजिटल अभियान चलाउन, संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा निर्माण गर्न र संघीय संसदको बैठक बोलाउन सार्वजनिक आह्वान गरेपश्चात् त्यसैबारे छलफल गर्न मैले प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई […]