वीरगंजमा दुई जना कोरोना संक्रमित फेला

Spread the love

काठमाडौं । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आइतबार गरिएको परीक्षणका क्रममा दुई जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुबै जना वीरगंजका ५० वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । संक्रमित मध्ये १२ जना भने निको भई अस्पतालबाट घर फर्किसकेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी कमिटीलाई बाइपास गरेर नहिंड्नु प्रधानमन्त्रीलाई भनेको हुँः वामदेव गौतम

२०७७ बैशाख १४, आईतवार ०७:१४
Spread the loveकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र र सरकार संचालनमा उत्पन्न भएका समस्या समाधान पार्टी र पार्टी किमिटीलाई बाइपास गरेर नहुने सुझाव प्रधाानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताएका छन् । आइतबार विज्ञप्ति जारी गरी उपाध्यक्ष गौतमले सरकारले ल्याएको अध्यादेश जारी र खारेज प्रकरणलाई लिएर पार्टीभित्र र […]