• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

एकै दिन थपिए दश जना कोरोना संक्रमित

ByHT

May 3, 2020
Spread the love

काठमाडौं । नेपालमा आइतबार दश जना कोरोना संक्रमित थपिएका छन् । नेपालगंजमा नौ जना र पर्सामा एक गरी दश जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । ६९ संक्रमित मध्ये १६ जना भने निको भई घर फर्किसकेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *