• Sat. Oct 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको पक्षमा उभिन सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

ByHT

May 8, 2020
Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको पक्षमा उभिन लिखित निर्देशन दिएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रतिनिधिसभामा दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा दलका नेता दीननाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईसहित बैठक बसेर नेकपाका सांसदहरुलाई प्रधानमन्त्रीले निर्देशन जारी गरेका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *