• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप सात जनालाई कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

ByHT

May 9, 2020
Spread the love

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका तीन पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमित मध्ये ३० जना डिस्चार्ज भइसकेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *