• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कपिलवस्तुमा थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या १२० पुग्यो

ByHT

May 11, 2020
Spread the love

काठमाडौं । कपिलवस्तुमा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडा नम्बर पाँच र बुद्धभूमि गाउँपालिका वडा नम्बर सात र दशका १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र अर्का एक जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संत्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *