Spread the love
Next Post
५७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो
२०७७ बैशाख २९, सोमबार १३:५१
Spread the loveकाठमाडौं । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा मात्र ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र बाराका १ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ ।

समाचार छुट्याे की?
-
२०७७ भाद्र २२, सोमबार ०४:५७
चितवनका थप ३३ जनामा कोरोना संक्रमण
-
२०७७ भाद्र २०, शनिबार १०:३२
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE
-
२०७७ आश्विन २७, मंगलवार ०३:२३
बेलायतमा कोभिडविरुद्ध बीसीजी खोपको परीक्षण
-
२०७७ बैशाख १६, मंगलवार १७:१७
आरडिटीबाट ५३ हजार र पिसिआर विधिबाट १० हजार ४ सय जनाको नमुना परीक्षण
-
२०७७ कार्तिक २, आईतवार १३:०७
कोरोनाको परीक्षण र उपचार अब आफ्नै खर्चमा
-
२०७७ बैशाख ७, आईतवार १५:४१
डा. पुनलाई कोरोनाविरुद्धको अभियानमा सहयोग गर्न बोलाइएको स्वास्थ्य मन्त्रालयको दाबी