५७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

Spread the love

काठमाडौं । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा मात्र ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र बाराका १ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपाको स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे बस्ने

२०७७ बैशाख ३०, मंगलवार ०८:५५
Spread the loveकाठमाडौँ । सत्तारुढ नेकपाले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बोलाएको हो । सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेपछि पार्टीका २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेका थिए । तर यसअघि वैशाख […]