७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सबै पास खारेज

Spread the love

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह खारेज गरेको छ । शनिबारदेखि लागू हुने गरी सबै प्रशासन कार्यालयबाट जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गर्ने निर्णय गरिएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । मन्त्रालयले जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

२०७७ जेष्ठ १, बिहीबार १२:५९
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पीसीआरको दायरा बढाउन आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआरको परीक्षणको दायरा बढाउनेतर्फ र […]

समाचार छुट्याे की?