काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । शनिबारबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा- १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर -४ निवासी १८ वर्षीया महिला र चितवन गढौली- १ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

२०७७ जेष्ठ ३, शनिबार ०५:०४
Spread the loveकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने उद्घोष गरेका छन् । २७ औं मदन आश्रित स्मृति दिवसमा विज्ञप्ति जारी गरी अध्यक्षद्वयले यस्तो उद्घोषण गरेका हुन् । २०५० जेठ तीन गते नेकपा एमालेका तत्काली पार्टी महासचिव मदनकुमार भण्डारी […]
समाचार छुट्याे की?
-
२०७७ भाद्र १९, शुक्रबार १०:३१
-
२०७७ आश्विन १८, आईतवार ०५:५८
-
२०७७ भाद्र ८, सोमबार १०:३१
-
२०७७ मंसिर २६, शुक्रबार १०:५०
-
२०७७ आश्विन ११, आईतवार १०:४५
-
२०७७ मंसिर १, सोमबार १४:०५