काठमाडौं । नेपालमा सोमबार थप नौ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका सात पुरुष, एक महिला र बाराका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।

२०७७ जेष्ठ ५, सोमबार ०३:२८
Spread the loveकाठमाडौं । नेपालमा थप ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बाँकेमा ४७ जनासहित देशका विभिन्न भागमा कोरोनाभाइरसका ५३ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामामा गरिएको पीसीआर परीक्षणबाट बाँकेमा ४६ […]
समाचार छुट्याे की?
-
२०७७ भाद्र २५, बिहीबार १०:३२
-
२०७७ बैशाख २०, शनिबार ११:४८
-
२०७७ असार १३, शनिबार ११:४१
-
२०७७ भाद्र ६, शनिबार १६:१३
-
२०७७ जेष्ठ २३, शुक्रबार १६:११
-
२०७७ जेष्ठ २२, बिहीबार १२:५९