लोकसेवा आयोगले नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने

Spread the love

काठमाडौँ । लोक सेवा आयोगले सरकारले गरेको निर्णय अनुसार कुनै पनि नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने भएको छ । सोमबार बसेको आयोगको बैठकले लिखित परीक्षा भइसकेका र अन्तर्वार्ताका क्रममा प्रवेश गरेको विज्ञापनको हकमा पनि नयाँ कार्यतालिका निर्धारण गर्ने निर्णय गरेको हो । कुनै एक चरणको परीक्षा कार्यक्रम सञ्चालन भएकाको हकमा पनि आयोगले कोरोनाको स्थिति सामान्य भएपछि नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद बैठकद्वारा स्वीकृत

२०७७ जेष्ठ ५, सोमबार १३:४३
Spread the loveकाठमाडौँ । सरकारले लिम्पियाधुरासमेतलाई समेटेर भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नक्सा स्वीकृत गरेको हो । सरकारले नीति तथा कार्यक्रममार्फत भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने बताएको थियो […]

समाचार छुट्याे की?