काठमाडौं । बुधबार नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् । बाँकेमा ६ जना, धनकुटामा पाँच, कपिलवस्तुमा १३ र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । त्यस्तै ४५ जना निको भई डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।