• Wed. Dec 2nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

ByHT

May 22, 2020
Spread the love

काठमाडौं । शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, चितवन, सर्लाही, कपिलवस्तु जिल्लामा संक्रमित भेटएिका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *