• Wed. Dec 2nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने राप्रपाको निर्णय

ByHT

May 27, 2020
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार बसेको अध्यक्षत्रय कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको वैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाई राष्ट्रियताको मुद्दामा राष्ट्रिय एकता कायम गर्न दलहरुलाई आग्रह गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *