• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन

ByHT

May 28, 2020
Spread the love

काठमाडौँ । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाको बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
थापाद्वारा रचित ‘जाग लम्क चम्क हे…’, ‘ठट्टैमा यो वैंस जान लाग्यो…’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । थापाका श्रीमती र २ छोरा छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *