स्वास्थ्य थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १,८११ पुग्यो HT २०७७ जेष्ठ १९, सोमबार १४:३९ Spread the loveकाठमाडौं । सोमबार थप १३ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा गरी १३ जना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १८११ पुगेको मन्त्रालयले जनाएको छ । Related Continue Reading Previous: राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक दर्ताNext: ‘राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ’ Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ स्वास्थ्य ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा HT २०८२ असार १९, बिहीबार ०८:४१