• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या २,०९९ पुग्यो, २८८ थपिए

ByHT

Jun 2, 2020
Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमा २७० पुरुष र १८ जना महिला छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा कोरोना रौतहटका ३८ जनामा संक्रमण देखिएको छ । स्याङजाका ५, पर्वतका पाँच जना, सप्तरीका एक जना, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछाम १०, बाराका एक, दाङमा १७, प्यूठानका एक, कंचनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धािदङका एक, कपिलवस्तुका १६ जना, काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मी, नवलपरासी पूर्वका एक जना, नवलपरासी पश्चिमका एक जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरानो संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । जसमा १९४९ पुरुष र
१५० महिला छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *