काठमाडौं । सर्वत्र आलोचना र दबावपछि आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार सूचना जारी गरी जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।
तर त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार अर्को सूचना निकालेर कर तिर्ने समय बढाएको हो । सरकारको लकडाउनको वेवास्ता गरी समयसीमा राखेको भन्दै नेपाली कांग्रेसले भद्र अवज्ञा गर्न आह्वान गरेको थियो । त्यसैगरी उद्योगीहरुले पनि सरकारको निर्णयको विरोध गरेका थिए ।

२०७७ जेष्ठ २१, बुधबार १०:२४
Spread the loveकाठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । दोखखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या २३०० पुगेको छ । काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा […]
समाचार छुट्याे की?
-
२०७७ असार १८, बिहीबार ०४:३०
-
२०७७ भाद्र २, मंगलवार ०६:०५
-
२०७७ आश्विन १०, शनिबार ०८:४७
-
२०७७ भाद्र २५, बिहीबार १२:३०
-
२०७७ आश्विन २५, आईतवार १२:२६
-
२०७७ जेष्ठ २६, सोमबार ०८:५२