स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको मन्त्रालयमा सरुवा

Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलको सरुवा गरेको छ । मन्त्रालयले विभागका महानिर्देशक श्रेष्ठ र महाशाखाका निर्देशक डोटेललाई मन्त्रालयमा तानेको हो ।

मन्त्रालयले विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिएको छ । यस्तै प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालयमा तानिएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यवसायीले भने -सुरक्षात्मक उपाय अपनाएर उद्योग व्यवसाय संचालनमा अब रोकतोक नहोस्

२०७७ जेष्ठ २२, बिहीबार १२:४५
Spread the loveकाठमाडौं । व्यवसायीहरुले लकडाउनको स्वरुप परिवर्तन गरी बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा व्यवसायीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले दिन विराएर सबै किसिमका उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन आग्रह […]