कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५७ पुग्यो

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका थप १० जनामा सल्यानका पाँच जनामा र सुर्खेतका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'१० अर्ब हराएको सूचना जारी गरौं, पाइपाइ खोजौं’

२०७७ जेष्ठ २६, सोमबार ०८:५३
Spread the loveकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्सेर राणाले कोरोना संक्रमणका नाममा दश अर्ब खर्च गरेको हिसाव खोज्नुपर्ने बताएका छन् । सोमबार ट्वीट गर्दै अध्यक्ष राणाले क्वारेन्टाइन अस्तव्यस्त, खान नपाएर जनताको बेहाल भएको अवस्थामा कसरी दश अर्ब खर्च भएको भन्दै प्रश्न गरेका हुन् । उनले लेखेका छन्, ‘सरकारले कोभिड–१९ […]

समाचार छुट्याे की?