• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

ByHT

Jun 8, 2020
Spread the love

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणका कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *