• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कालीकोटाको लालीघाट नजिकै कर्णाली नदीमा खसेर टिपर दुर्घटना

ByHT

Jun 10, 2020
Spread the love

सुर्खेत । भारतबाट आएका नेपाली नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्तरगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको छ । जितेगडाबाट राष्टकोट नगरपालिकाका ३९ जनालाई बोकेर क्वारेन्टाइनमा लिएर गएको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधबार विहान कर्णालीमा खसेको होे ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वसन्त पन्तका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइतेको कर्णाली नदीबाट उद्दार गरिएको छ । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर उद्दारको काम भइरहेको उनले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *