• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

ByHT

Jun 11, 2020
Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७६३ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेको संख्या ६० पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *