राप्रपाद्वारा तीन सय २७ सदस्यीय केन्द्रीय समिति गठन

Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानअनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको छ । बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो । राप्रपाका अनुसार ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुवेतबाट तीन सय ६ जना नेपाली महिलाको उद्धार

२०७७ जेष्ठ २९, बिहीबार ११:०३
Spread the loveकाठमाडौं । कुवेतबाट ३ सय ६ जना नेपाली महिलाहरुलाई उद्धार गरि बिहीबार स्वदेश ल्याएको छ । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाज नेपाल आएका थिए । जजिरा एयरलाइन्सको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडानमार्फत १ सय ४९ जना आएका हुन् । नेपाल आएपछि उनीहरुलाई नेपाली सेनाले […]

समाचार छुट्याे की?