कोरोनाको उच्च जोखिमप्रति संवेदनशील हुन आन्दोलनकारीलाई सीसीएमसीको आग्रह

Spread the love

काठमाडौं । कोभिड १९ संकट व्यवस्थपन संचालन केन्द्र(सीसीएमसी) ले कोरोना महामारीसँग देश संघर्ष गरिरहेका बेला सडक प्रदर्शनलगायतका कार्य नगरिदिन आग्रह गरेको छ ।

केन्द्रका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार राति विज्ञप्ति जारी गरी क्वारेन्टाइनहरुलाई सुधार गर्दै लैजान सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले आन्दोलनबाट महामारीले भयावह रुप लिन सक्ने भएकाले त्यसतर्फ सजग हुनसमेत आग्रह गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चरित्र नबदल्ने हो भने सरकार बदल्ने स्वरले आकार लिन्छः कांग्रेस

२०७७ जेष्ठ ३०, शुक्रबार १५:०५
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले सरकारको शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिन सक्ने चेतावनी दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सरकारविरुद्ध दिनप्रतिदिन हुँदै गएका आन्दोलनलाई इंगित गर्दै शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिने चेतावनी दिएको हो । उनले लेखेका […]

समाचार छुट्याे की?