गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुग्यो, थप चार जनामा संक्रमण पुष्टि

Spread the love

काठमाडौं । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिकाका थप चार जनाको कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'देशलाई कोरोनामुक्त भएको घोषणा गरेपछि खुसीले नाचें'

२०७७ जेष्ठ ३०, शुक्रबार ०९:३४
Spread the loveप्रधानमन्त्री जसिन्डा आर्डर्नले न्यूजील्यान्डलाई कोभिड १९ बाट मुक्त भएको घोषणा गरेपछि खुसी प्रकट गर्न आफू नाचेको बताइन् । न्यूजील्यान्डले जुन ८ तारिखमा कोरोनाभाइस नियन्त्रणका लगाइएका सबै किसिमका प्रतिबन्धहरू हटाएको थियो । कोरोनाभाइरसबाट नयाँ मानिस सङ्क्रमित नभएको दुई हप्ताभन्दा बढी समयपछि प्रतिबन्धहरू फुकुवा गरेको हो । न्यूजील्यान्डले चार तहको […]