• Thu. Oct 22nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय

ByHT

Jun 12, 2020
Spread the love

काठमाडौं । जनता समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने भएको छ । शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको ’नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *