कर्णाली प्रदेश स्वास्थ्य दैलेख र सुर्खेतमा गरी थप ८३ जनामा कोरोना संक्रमण पुष्टि HT २०७७ जेष्ठ ३०, शुक्रबार १०:२५ Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा थप ४५ जनामा र दैलेखमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । Related Continue Reading Previous: ‘देशलाई कोरोनामुक्त भएको घोषणा गरेपछि खुसीले नाचें’Next: कोरोना संक्रमितको संख्या ५,०६२, थप ४४८ जनामा संक्रमण पुष्टि Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ स्वास्थ्य ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा HT २०८२ असार १९, बिहीबार ०८:४१