सरकारविरुद्ध देशभर प्रदर्शन

Spread the love

काठमाडौँ । कोरोना नियन्त्रणमा सरकारले लिएको नीति असफल भएको भन्दै गत मंगलबारदेखि काठमाडौंबाट सुरु भएको प्रदर्शनले शुक्रबारसम्म आइपुग्दा देशव्यापी बनेको छ । शुक्रबार काठमाडौंको साथै भक्तपुर, काभ्रेको धुलिखेल, बुटवल, दाङ विराटनगर, तनहुँको दमौली, पोखरा, जनकपुर लगायतका क्षेत्रका प्रदर्शन भएका छन् । उनीहरुले कोरोना रोकथाम र परीक्षणमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको भन्दै त्यसको हिसाव सार्वजनिक गर्न माग गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक बिदाका दिन पनि बैंक सञ्चालन गर्न राष्ट्र बैङ्कको निर्देशन

२०७७ जेष्ठ ३०, शुक्रबार ०९:२८
Spread the loveकाठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सबै बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल […]