• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सरकारका नियुक्तिले देश र पार्टीमाथि आउँदै गरेको संकटको आभास हुनथाल्योः भीम रावल

ByHT

Jun 13, 2020
Spread the love

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले पछिल्लो समय सरकारले गरेका नियुक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता रावलले सामाजिक संजालमा नेता र पत्रकारविरुद्ध जथाभावी लेख्ने गुरु भट्टराईलाई रेल विभागको महाप्रवन्धक नियुक्त गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्,‘राष्ट्रिय महत्वका विषयमा पार्टीमा बैठक र छलफल नहुने र सरकारी निकायका जिम्मेवारी देश, जनता र पार्टीका लागि कुनै योगदान नगरेका सामाजिक सञ्जालमा अश्लील र उछृंखल किसिमले कसैको तावेदारी र कसैको वेइज्जत गर्नेहरूलाई दिँदैजाने कार्यले देश र पार्टीमाथि आउदै गरेको संकटको आभास हुनथालेको छ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *