कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ३७ र सुर्खेतका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९६७ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इतिहासबाट हिसाब किताब खोजौ दृश्य स्पस्ट देखिन्छ माष्टरजी !

२०७७ जेष्ठ ३२, आईतवार ०८:२४
Spread the loveरमा सिंह । ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो’भन्ने तपाईको बिकृत मानशिकताबाट उब्जिएको ज्ञानको निन्दा गर्दै चुनौति दिन्छु । १ इन्च जग्गा फिर्ता ल्याउनु त के, गएर त्यो जग्गामा फोटो खिचेर देखाउनुस् सायद म लगायत १७ हजार आत्मा र तिनका परिवारले पंचखत माफ गरिदेलान् ! तर सबैकुराको बिज्ञ मै […]