• Sat. Oct 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुग्यो

ByHT

Jun 14, 2020
Spread the love

काठमाडौं । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देबचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *