• Sat. Dec 5th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

भारतसँग तत्काल सार्थक वार्ता थाल्न सरकारसँग राप्रपाको माग

ByHT

Jun 14, 2020
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको सीमाबारे संसदको सर्वसम्मत निर्णय ऐतिहासिक भएको बताएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले संसदमा देखिएको एकता ऐतिहासिक भएको ठहर गरेको हो । बैठकले आगामी दिनमा सार्थक वार्ता गरी कालापानीबाट भारतीय सेना हटाउन माग गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *