कर्णाली प्रदेश खबर कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण HT २०७७ असार १, सोमबार ०९:४९ Spread the loveकाठमाडौं । कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुसार दैलेखमा ९१ र सुर्खेत १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०७७ पुगेको छ । Related Continue Reading Previous: कोभिड-१९ बाट उत्पन्न परिस्थितिका सम्बन्धमा कांग्रेसको पत्रकार सम्मेलन LIVENext: थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३