• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ३८० जनामा कोराना संक्रमण, संक्रमितको संख्या ६, ५९१ पुग्यो

ByHT

Jun 16, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ६, ५९१ पुगेको छ । त्यसैगरी मंगलबारसम्म पीसीआरबाट १ लाख ४३ हजार ७ सय ३८, आरडिटीबाट २ लाख २३ हजार ५ सय १९ जनाको परीक्षण गरिएको छ । त्यस्तै रेडजोनमा पर्नेको संख्या ५०३ रहेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *