• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

डा. दिब्या सिंह शाहलाई डीन बनाएको विरोधमा आइओएममा तालाबन्दी

ByHT

Jun 18, 2020
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्राडा दिब्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डीन बनाउने निर्णय तत्काल सच्याउनुपर्ने माग राख्दै आइओएमको कार्यालयमा तालाबन्दी गरिएको छ ।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा कनिष्ठ सिंहलाई नियुक्ति गरिएको भन्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको हो ।.डा. प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि सर्च कमिटीले शाहलाई डीनमा नियुक्ति गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *