• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

ByHT

Jun 18, 2020
Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६७१  जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ ।

त्यस्तै मृत्यु हुनेको संख्या २२ पुगेको छ । त्यस्तै अहिलेसम्म पीसीआर १ लाख ५५ हजार ५१८ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट २ लाख ४३ हजार ७५ जनाको परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १ लाख १६ हजार तथा आइसोलेसनमा ६ हजार ६ सय ४८ जना रहेका मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको संख्या १ हजार १८६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *