• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

ByHT

Jun 18, 2020
Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *