गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा,कास्की, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २४ जना कोरोना संक्रमित थपिएका हुन् ।

बागलुङमा १४ जना,कास्कीमा ६ जना, स्याङ्जामा २ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगैगण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसमा कोरोना संक्रमणबाट ४८९ जना चिकित्सकको मृत्यु

२०७७ असार ५, शुक्रबार ०१:३२
Spread the loveरुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसी सरकारी संस्था रोजद्रावनादजोरले कोरोना संक्रमणका कारण अहिलेसम्म ४८९ जना चिकित्सकको मृत्यु भएको जनाएको हो । एक महिना अगाडिसम्म १ सय १ जना मात्र चिकित्सकको मृत्यु भएको जनाइएकोमा अर्को एक महिनामा चिकित्सक मृत्युको संख्या ह्वात्तै […]

समाचार छुट्याे की?