काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६,२३१ जनाको पीसीआरबाट परीक्षण गरिएको छ ।
त्यस्तै अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार परीक्षण गरिएको छ । त्यस्तै शुक्रबार २१६ जना निको भई डिस्चार्ज भएका छन् । त्यस्तै रेडजोनमा ५०३ जना रहेका मन्त्रालयले जनाएको छ ।
२०७७ असार ५, शुक्रबार १०:५०
Spread the loveकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद सुन लुकाएर भागबण्डा गरी बाँडेको अभियोगमा सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरी कर्मचारीहरु प्रहरी निरीक्षक खेम प्रसाद नेपाल समेतले अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी कसुरदार सहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा […]
समाचार छुट्याे की?
-
२०७७ कार्तिक ३०, आईतवार ०३:५७
-
२०७७ मंसिर २३, मंगलवार ०६:४४
-
२०७७ मंसिर ९, मंगलवार ०९:५२
-
२०७७ जेष्ठ ३२, आईतवार १४:५९
-
२०७७ भाद्र ३१, बुधबार ०६:५२
-